Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
'Only Stories that draw audiences' - 'दर्शक तान्न कथा राम्रो बनाउनुपर्छ'
'Only Stories that draw audiences' - 'दर्शक तान्न कथा राम्रो बनाउनुपर्छ'

'Only Stories that draw audiences' - 'दर्शक तान्न कथा राम्रो बनाउनुपर्छ'

00:08:04
Report
Nepali cinema is experiencing a surge in popularity, with audiences flocking to theaters to enjoy films exploring diverse themes and stories. One of the film journalists Sukrit Nepal spoke with SBS Nepali on the transformation of Nepali cinema and what it means for the future of the film industry. - नेपाली चलचित्रहरू एक पछि अर्को गर्दै लोकप्रिय भइरहेका छन्। फरक विषय वस्तु सहित फिल्महरू निर्माण भएका कारण हलहरूमा नेपाली फिल्म हेर्न दर्शकहरूको भीड देखिएको बताइन्छ। आज हामीले नेपाली सिनेमा छेत्रमा देखिएका यस्ता परिवर्तनहरूमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार सुकृत नेपाललेएसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

'Only Stories that draw audiences' - 'दर्शक तान्न कथा राम्रो बनाउनुपर्छ'

View more comments
View All Notifications