Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
‘If people from Buddha's country are not “gyani”, then who will be?’ - ‘हामी बुद्धको देशका मान्छे ज्ञानी नभए, अरू को हुने?’

00:11:42
Report
International speaker and scholar Dr Chintamani Yogi is currently touring Australia. Yogi, along with Melbourne-based scientist Dr Raju Adhikari, recently visited SBS Studios in Melbourne. Yogi and Adhikari spoke to SBS Nepali about their mateship, knowledge, culture and science. Listen to the first part of the conversation. - ढाका टोपी ढल्काउँदै अक्सफोर्ड, क्याम्ब्रिज जस्ता ठुला-ठुला विश्वविद्यालयहरुमा प्रवचन गर्दै नेपालको पहिचान गराउँदै हिँड्ने डा. चिन्तामणि योगी र अस्ट्रेलियामा झन्डै तीन दशकदेखि वैज्ञानिकका रूपमा काम गर्दै आएका, र यहाँका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्का जस्ता सङ्गठनलाई नेतृत्व दिएका डा. राजु अधिकारी बिहीवार, २७ फेब्रुअरीमा मेलबर्नस्थित एसबीएसको रेडियो स्टुडियो पुगेका थिए। दाङका योगी र सँगैको देउखुरीका अधिकारीले आफ्नो लामो समयको मित्रताका साथसाथै ज्ञान र विज्ञानको भिन्नता र सम्बन्धबारे एसबीएस नेपालीसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।

‘If people from Buddha's country are not “gyani”, then who will be?’ - ‘हामी बुद्धको देशका मान्छे ज्ञानी नभए, अरू को हुने?’

View more comments
View All Notifications