Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
Cyclone Alfred: How is Queensland's Nepali community preparing? - साइक्लोन एल्फ्रेडका लागि कसरी तयारी गर्दै छन् क्वीन्सल्यान्डका नेपाली समुदाय?

00:16:05
Report
More than four million people lie in the path of Tropical Cyclone Alfred, which will be the first cyclone to cross the coast near Brisbane since Cyclone Zoe hit the Gold Coast in 1974. Nepali community members in and around Brisbane Keshab Sharma, Bharat Raj Poudel and Deepa Rijal spoke to SBS Nepali about their preparations and how likely they are to be affected by the cyclone, which is expected to cross the coast later this week. - साइक्लोन एल्फ्रेडको प्रभावका कारण क्वीन्सल्यान्ड र न्यु साउथ वेल्सको तटीय क्षेत्रका करिब ४५ लाख मानिसहरू र करिब १८ लाख घरहरूमा प्रभाव पर्ने बताइएको छ। 'क्याटेगरी टु' अर्न्तगतको चक्रवातका कारण तीव्र हावा, वर्षा, बाढी र पहिरोहरू जान सक्ने मौसम विभागले बताएको हो। सुरक्षित रहनका लागि क्वीन्सल्यान्डमा रहेका नेपाली समुदायको तयारी र चक्रवातबाट प्रभावित हुने सम्भावनाबारे बासिन्दाहरू केशव शर्मा, भरत पौडेल र दिपा रिजालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Cyclone Alfred: How is Queensland's Nepali community preparing? - साइक्लोन एल्फ्रेडका लागि कसरी तयारी गर्दै छन् क्वीन्सल्यान्डका नेपाली समुदाय?

View more comments
View All Notifications