Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
Facing religious discrimination at work? These are your options - अस्ट्रेलिया बुझ्नुहोस्: आफूले काम गर्ने ठाउँमा धार्मिक विभेद छ भने के गर्ने?

00:10:05
Report
Australia is a party to the International Covenant on Civil and Political Rights, which provides extensive protections to religious freedom. However, specific legislated protections vary across jurisdictions. If you have experienced religious discrimination at work, it is important to know your options, whether you are considering submitting a complaint or pursuing the matter in court. - अस्ट्रेलिया ‘इन्टरनेशनल कोवेनेन्ट अन सिभिल एण्ड पोलिटिकल राइट्स’ भनिने नागरिक र राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामा रहेको देश हो। यो सम्झौताले हरेक मानिसलाई सुरक्षित रूपमा आफ्नो धर्म मान्ने स्वतन्त्रता दिन्छ। तर विभिन्न स्थानहरूमा यो सम्झौताको कानुनी रूपमा फरक-फरक हुन सक्छ। यदि तपाईँले पनि काममा धार्मिक भेदभावको अनुभव गर्नुभएको छ र उजुरी दिने वा कानुनी रूपमा मुद्दा चलाउने विचार गर्नुभएको छ भने त्यो भन्दा पहिला के-के गर्न सकिन्छ भनेर जान्न महत्त्वपूर्ण छ।

Facing religious discrimination at work? These are your options - अस्ट्रेलिया बुझ्नुहोस्: आफूले काम गर्ने ठाउँमा धार्मिक विभेद छ भने के गर्ने?

View more comments
View All Notifications