Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
Gyalpo Lhosar: 'Our traditional attire reflects where we come from' - ग्याल्पो ल्होसार: 'हाम्रो परम्परागत कपडाले हामी कुन ठाउँबाट आएको भन्ने कुरा दर्साउँछ'

00:12:15
Report
Australia's Sherpa community celebrated Gyalpo Lhosar on Saturday, 1 March 2025. Community members gathered in Sydney and Melbourne to welcome the Year of the Snake. Participants at events organised by the Sherpa Association of NSW and Sherpa Association of Victoria spoke to SBS Nepali about the importance of preserving their culture away from home. - अस्ट्रेलियाका शेर्पा समुदायले शनिवार, १ मार्चमा विभिन्न शहरमा ग्याल्पो ल्होसार मनाउँदै सर्प वर्षको स्वागत गरेका छन्। सिड्नीमा शेर्पा असोसिएसन अफ एनएसडब्लु र मेलबर्नमा शेर्पा असोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित कार्यक्रममा पुगेका सहभागीहरूले विदेशमा आफ्नो परम्परागत चाड मनाउनुको महत्त्वका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Gyalpo Lhosar: 'Our traditional attire reflects where we come from' - ग्याल्पो ल्होसार: 'हाम्रो परम्परागत कपडाले हामी कुन ठाउँबाट आएको भन्ने कुरा दर्साउँछ'

View more comments
View All Notifications