Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
Hearing Awareness Week 2025: Can loud music through headphones cause hearing loss? - के हेडफोन लगाएर ठुलो आवाजमा गीत सुन्दा कानमा समस्या आउन सक्छ?

00:06:38
Report
The World Health Organisation observes World Hearing Day on 3 March each year. Similarly, in Australia, the first week of March is recognised as Hearing Awareness Week to raise awareness about hearing loss and deafness. Sydney-based GP Prabin Pathak spoke to SBS Nepali about the prevalence of hearing loss in the Nepali community and ways to prevent it. - हरेक वर्ष विश्व स्वास्थ्य संगठनले तीन मार्चलाई विश्व श्रवण दिवसको रुपमा मनाउने गरेको छ। त्यस्तै, यता अस्ट्रेलियामा मार्च महिनाको पहिलो हप्तालाई श्रवण शक्ति सम्बन्धी जनचेतनामूलक सप्ताहको रूपमा लिइन्छ। सुन्ने क्षमता गुम्ने समस्या अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि देखिने गरेको सिड्नीका जीपी डा. प्रबिन पाठक बताउँछन्। श्रवण शक्ति गुम्न नदिन के गर्न सकिन्छ त? डा. पाठकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Hearing Awareness Week 2025: Can loud music through headphones cause hearing loss? - के हेडफोन लगाएर ठुलो आवाजमा गीत सुन्दा कानमा समस्या आउन सक्छ?

View more comments
View All Notifications