Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
अस्ट्रेलियामा कुन च्याउ सुरक्षित?
अस्ट्रेलियामा कुन च्याउ सुरक्षित?

अस्ट्रेलियामा कुन च्याउ सुरक्षित?

00:13:46
Report
सन् २०२३ मा भिक्टोरियाको गिप्सल्यान्डमा कथित रूपमा विषालु ‘डेथ क्याप’ च्याउ खाए पछि तीन जनाको मृत्यु भएको घटनाबारे सुनुवाइ जारी रहेसँगै हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै नप्लिज एसोसिएसन अफ भिक्टोरियाका वर्तमान अध्यक्ष पनि हुन्।

अस्ट्रेलियामा कुन च्याउ सुरक्षित?

View more comments
View All Notifications