Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १): ‘एक्सिडेन्टल माइग्रेन्ट’
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १): ‘एक्सिडेन्टल माइग्रेन्ट’

इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १): ‘एक्सिडेन्टल माइग्रेन्ट’

00:08:34
Report
सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा वन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। आधा शताब्दीभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। यो पहिलो भागमा चाहिँ इन्द्रा बन अस्ट्रेलिया कसरी आइपुगिन् भन्नेबारे इन्द्रा वनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १): ‘एक्सिडेन्टल माइग्रेन्ट’

View more comments
View All Notifications